Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हुम्लामा गयो ४ म्याग्निच्युडको भूकम्प

हुम्लामा गयो ४ म्याग्निच्युडको भूकम्प

  • सोमवार, बैशाख १८ २०८०

  • 282
    SHARES

  • हुम्लामा गयो ४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं। हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो भूकम्पको एउटा धक्का मापन गरिएको हो ।

    दिउँसो २ बजेर ३५ मिनेटमा हुम्लाको लाली आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार यसअघि गएको शनिबार बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको थियो ।


    सोमवार, बैशाख १८ २०८००५:५५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij