Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

यार्सा टिप्‍न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

यार्सा टिप्‍न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

  • सोमवार, बैशाख १८ २०८०

  • 527
    SHARES

  • यार्सा टिप्‍न गएका युवकको कठ्याङ्ग्रिएर मृत्यु

    काठमाडौं। बझाङमा यार्सागुम्बा टिप्न गएका एक युवकको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बझाङको सुर्मा गाउँपालिका–५ सैनगाँउका ३६ वर्षीय कलक बोहराको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

    उनको यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किने क्रममा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेश अवस्थीले जानकारी दिनुभयो।

    पानी परेकाले घटनाको थप विवरण नआएको र घटनास्थलतर्फ प्रहरी टोली गएको समेत अवस्थीले जानकारी बताउनु भयो ।


    सोमवार, बैशाख १८ २०८००५:४२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij