Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै ठगी, एक जना पक्राउ

अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै ठगी, एक जना पक्राउ

  • आइतवार, बैशाख १७ २०८०

  • 447
    SHARES

  • अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै ठगी, एक जना पक्राउ

    काठमाडौ । प्रहरीले अस्ट्रेलिया पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको ‍छ ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका(४ घर भई हाल काठमाडौं महानगर १ लाजिम्पाटमा बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मी रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको दरवारमार्गबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशि रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

    उनले पीडितसँग ३० लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।


    आइतवार, बैशाख १७ २०८००४:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij