Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

  • शुक्रवार, बैशाख १५ २०८०

  • 472
    SHARES

  • बाजुरा केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो।

    भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो। बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ। गएराति ११ बजेर ५८ मिनेटमा पनि ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो।

    यस्तै वैशाख १० गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।


    शुक्रवार, बैशाख १५ २०८००७:०१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij