Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

  • बिहिवार, बैशाख १४ २०८०

  • 299
    SHARES

  • महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।

    मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो ।


    सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।


    बिहिवार, बैशाख १४ २०८००२:०३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij