जहाज अझै आकाशमै,अवतरण गराउने प्रयास, विमानस्थलमा दमकल परिचालन
जहाज अझै आकाशमै,अवतरण गराउने प्रयास, विमानस्थलमा दमकल परिचालन
सोमवार, बैशाख ११ २०८०
790
SHARES
काठमाडौं । फ्लाइ दुबईको जहाजमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरणको प्रयास गरिएको छ । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ रहेको छ।