Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँको एक ग्यारेजमा राखेको ८ वटा माइक्रोबस जल्यो

काठमाडौँको एक ग्यारेजमा राखेको ८ वटा माइक्रोबस जल्यो

  • आइतवार, आषाढ २१ २०७७

  • 823
    SHARES

  • काठमाडौँको एक ग्यारेजमा राखेको ८ वटा माइक्रोबस जल्यो

    काठमाडौँको नयाँ बसपार्क नजिकै रहेको एक ग्यारेजमा आज बिहान अगलागी हुँदा ८ वटा माइक्रोबस जलेका छन् ।

    महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी रोशन खड्काले आगलागीबाट ८ वटा माइक्रोबसमा क्षति पुगेको जानकारी दिनुभयो ।

    घटनाको प्रकृति हेर्दा प्राविधिक कारणबाट आगलागी भएको हुनसक्ने डीएसपी खड्काले बताउनुभयो । तर, घटनाबारे थप अनुसन्धानपछि मात्र यकिन हुन सक्ने उहाँले बताउनुभयो ।


    आइतवार, आषाढ २१ २०७७१२:३३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij