Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचन भइरहेका तीन क्षेत्रमा आज सार्वजनिक बिदा

उपनिर्वाचन भइरहेका तीन क्षेत्रमा आज सार्वजनिक बिदा

  • आइतवार, बैशाख १० २०८०

  • 393
    SHARES

  • उपनिर्वाचन भइरहेका तीन क्षेत्रमा आज सार्वजनिक बिदा

    काठमाडौं । आज उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमा सार्वजनिक बिदा दिइएको छ। आज बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन भइरहेको छ।

    मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि नै बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

    निर्वाचन आयोगका अनुसार बारा २, चितवन २ र तनहुँ १ मा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ।


    आइतवार, बैशाख १० २०८००७:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij