Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता

तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता

  • शनिवार, बैशाख ९ २०८०

  • 444
    SHARES

  • तुइनबाट खसेर महाकाली नदीमा एक जना बेपत्ता

    काठमाडौं। तुइनबाट खसेर महाकाली नदीमा एक पुरुष बेपत्ता भएका छन्।

    दार्चु्लाको व्यास गाउँपालिका(२ दुम्लिङका ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइनबाट खसेर बेपत्ता भएको वडाध्यक्ष धिरेन सिंह बुढाथोकीले जानकारी दिनु भएको छ ।

    आज दिउँसो साढे १ बजेतिर भण्डारी नेपालबाट भारत जाने बेला तल्लो दुम्लिङस्थित तुइन घाटबाट खसेर बेपत्ता भएका हुन्। प्रहरी र स्थानीयले उनको खोजी गरिरहेका छन्।


    शनिवार, बैशाख ९ २०८००३:५४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij