Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जना नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जना नियुक्त

  • शनिवार, बैशाख ९ २०८०

  • 406
    SHARES

  • राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जना नियुक्त

    काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ ।

    सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सदस्य नियुक्त गरेको हो ।

    पौडेल र विछाले शुक्रबार शपथ ग्रहण गर्नुभएको छ भने बुढाथोकीको सपथ ग्रहण बाँकी रहेको छ । बुढाथोकी काठमाडौं बाहिर हुनुहुन्छ ।

    यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ तथा सदस्यहरुमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो । थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।


    शनिवार, बैशाख ९ २०८०१०:०८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij