Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलिदेखि लामो दुरीमा पनि साझा यातायात चल्ने

भोलिदेखि लामो दुरीमा पनि साझा यातायात चल्ने

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.1K
    SHARES

  • भोलिदेखि लामो दुरीमा पनि साझा यातायात चल्ने

    काठमाडौं । साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ ।

    बुधबार (भोलि) देखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

    उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ । बस साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने बताइएको छ ।

    साझाको लामो दूरीको बस सेवा कोरोनाभाइरसका कारण सरकारले यातायात सञ्चालनमा रोक लगाएसँगै रोकिएको थियो । 


    मंगलवार, आश्विन ६ २०७७०२:३७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij