Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राजकीय सम्मानका साथ अङरिता शेर्पाको अन्तेष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

राजकीय सम्मानका साथ अङरिता शेर्पाको अन्तेष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मंगलवार, आश्विन ६ २०७७

  • 855
    SHARES

  • राजकीय सम्मानका साथ अङरिता शेर्पाको अन्तेष्टि गर्ने  मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राजकीय सम्मानका साथ अन्तेष्टि गर्ने निर्णय गरेको छ ।

    बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पाको सोमबार निजी निवासमा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनलाई हिम चितुवा उपनामले पनि चिनिन्छ ।


    मंगलवार, आश्विन ६ २०७७०२:०७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij