Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : बालेन साह

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : बालेन साह

  • शनिवार, चैत्र २५ २०७९

  • 384
    SHARES

  • आजबाट सिंहदरबारको फोहोर उठ्दैन : बालेन साह

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आजबाट सिंहदरबारको फोहोर नउठाउने बताउनु भएको छ ।

    शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नु हुँदै मेयर बालेनले सिंहदरबारको फोहोर शनिबारदेखि नउठाउने बताउनुभएको हो ।

    उहाँले लेख्नुहुन्छ, ‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’


    शनिवार, चैत्र २५ २०७९०९:१४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij