Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

न्यायाधीश राम्रा नभए विकृति निम्तिने

न्यायाधीश राम्रा नभए विकृति निम्तिने

  • शनिवार, चैत्र २५ २०७९

  • 239
    SHARES

  • न्यायाधीश राम्रा नभए विकृति निम्तिने

    काठमाडौं । न्यायपालिका भ्रष्टाचारमुक्त हुन नसक्दा र छिटोछिटो सरकार परिवर्तन हुँदा न्याय सम्पादनमा असर परेको टिप्पणी गरिएको छ ।

    न्यायालयप्रति विश्वास बढाउन सरोकारवाला सबैको साझा प्रयत्न हुनुपर्ने आवश्यकता न्यायक्षेत्रबाटै औंल्याइएको छ । न्यायनिरूपणमा देखिएका कमजोरी सच्याउन न्यायालय र कानुन व्यवसायी दुवै चनाखो हुनुपर्ने सुझाइएको छ ।

    इलामस्थित उच्च अदालत बार एसोसिएसन र कोसी प्रदेशअन्तर्गत मुख्य न्यायाधिवक्ताको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको ‘न्याय सम्पादनमा सरोकारवालाको भूमिका र प्रभावकारिता’ विषयक दुईदिने अन्तरक्रियामा न्यायपरिषद्का सदस्य रामप्रसाद श्रेष्ठले राम्रा न्यायाधीश नियुक्त गर्न नसक्दा न्यायालयमा विकृति बढ्नेतर्फ आफूहरू सचेत रहेको बताए । उनले न्यायक्षेत्रमा गलत काम गर्नेलाई सजायको व्यवस्था गर्नु आवश्यक रहेको औंल्याए ।


    शनिवार, चैत्र २५ २०७९०७:१८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij