Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आज ८५ जना कोरोना संक्रमित थपिए

आज ८५ जना कोरोना संक्रमित थपिए

  • बिहिवार, चैत्र २३ २०७९

  • 455
    SHARES

  • आज  ८५ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । नेपालमा आज थप ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ४०२ नमूना परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७२ र एन्टीजेनबाट ११३० नमुना परीक्षण गर्दा पीसीआरबाट ६३ र एन्टिजेनबाट २२ को रिपोर्ट पोजिटिभ आएको हो।

    यो अवधिमा थप २७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५८ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


    बिहिवार, चैत्र २३ २०७९०५:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij