Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मनपरीरुपमा यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहको निर्देशन

मनपरीरुपमा यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहको निर्देशन

  • बिहिवार, चैत्र २३ २०७९

  • 251
    SHARES

  • मनपरीरुपमा यात्रु ओसार्ने निजी सवारीलाई कारबाही गर्न गृहको निर्देशन

    गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो। 

    यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको थियो।

    महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो।


    बिहिवार, चैत्र २३ २०७९०७:३७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij