Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश घिमिरेको इजलासमा

सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश घिमिरेको इजलासमा

  • बुधवार, चैत्र २२ २०७९

  • 232
    SHARES

  • सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश घिमिरेको इजलासमा

    काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिका बलात्कार मुद्दा अन्तिम सुनुवाइका लागि न्यायाशीय केशवप्रसाद घिमिरेको इजलासमा परेको छ।

    यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।

    एक नाबालिकालाई बलात्कार गरेको आरोपपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भएका थिए।


    बुधवार, चैत्र २२ २०७९०१:०७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij