Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

  • मंगलवार, चैत्र २१ २०७९

  • 404
    SHARES

  • काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

    काठमाडौं । काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ को एक गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय आषिस तामाङ भन्ने निमा तामाङ र २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् ।

    उनीहरुले नक्कली फेसबुक आइडी बनाएर भेट्न बोलाएर गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।


    मंगलवार, चैत्र २१ २०७९०४:१६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij