Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

करेन्ट लागरे दुई जनाको मृत्यु

करेन्ट लागरे दुई जनाको मृत्यु

  • सोमवार, आश्विन ५ २०७७

  • 868
    SHARES

  • करेन्ट लागरे दुई जनाको मृत्यु

    मोरङ । कटहरी गाउँपालिका–७ थलाहा बस्ने ४१ वर्षीय कलकतनी माझीको आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

    मकवानपुर, बागमती गाउँपालिका–६ अर्नादमार बस्ने ५९ वर्षीय सोम बहादुर गोलेको आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

    करेन्ट लागि घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सोमवार, आश्विन ५ २०७७०१:५६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij