Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिने

राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिने

  • शुक्रवार, चैत्र १० २०७९

  • 341
    SHARES

  • राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिने

    काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ ।

    पूर्ण विवरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान सार्वजनिक गर्न हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

    जनगणना प्रक्रियाअन्तर्गत देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गरिएपश्चात विभागले विवरण तयार पारेको हो ।

    कार्यालयले २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना गरेको थियो ।

    २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० थियो ।


    शुक्रवार, चैत्र १० २०७९०८:२२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij