Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुरुवाती ११ मा परेनन् सन्दीप !

सुरुवाती ११ मा परेनन् सन्दीप !

  • आइतवार, आश्विन ४ २०७७

  • 749
    SHARES

  • सुरुवाती ११ मा परेनन् सन्दीप !

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत दोस्रो खेल सुरु भएको छ । अहिले दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

    दुबई अन्तराष्र्टि«य क्रिकेट मैदानमा भइरहेको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको छ ।

    दिल्ली नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली हो । यद्यपि, आज सन्दीप सुरुवाती ११ मा परेका छैनन् ।

     


    आइतवार, आश्विन ४ २०७७०७:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij