Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु

चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 271
    SHARES

  • चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रक्रिया आजदेखि सुरु

    काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु हुने भएको छ ।

    त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियुको निर्वाचनको प्रक्रिया आजदेखि सुरु हुने भएको हो। निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने विद्यार्थी संगठनले आज दिउँसो ३ बजेभित्र दर्ता गर्नु पर्ने भएको छ  ।

    यहि फागुन २१ गते मतदाता नामावली प्रकाशन हुने विश्वविद्यालयले जनाएको छ । नामावलीमा फागुन २५ गते दिउँसो १ बजेभित्रमा दावी विरोध गर्न पाइने भएको छ ।

    दावी विरोधमाथि छानविन गरेर सोही दिन साँझ ५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका समेत तय गरिएको छ ।

     


    शुक्रवार, फाल्गुण १९ २०७९१०:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij