Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पोखरामा बस दुर्घटना, ठूलो संख्यामा यात्रु घाइते, थप विवरण आउन बाँकी

पोखरामा बस दुर्घटना, ठूलो संख्यामा यात्रु घाइते, थप विवरण आउन बाँकी

  • आइतवार, फाल्गुण ७ २०७९

  • 351
    SHARES

  • पोखरामा बस दुर्घटना, ठूलो संख्यामा यात्रु घाइते, थप विवरण आउन बाँकी

    काठमाडौं । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।

    कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको बस सडकमा पल्टिएको हो ।

    दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी अस्पताल पठाउने काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


    आइतवार, फाल्गुण ७ २०७९०३:०७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij