Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सरकार र आन्दोलनकारीबीच ५ बुँदे सम्झौता (यस्तो छ सम्झौता)

सरकार र आन्दोलनकारीबीच ५ बुँदे सम्झौता (यस्तो छ सम्झौता)

  • मंगलवार, फाल्गुण २ २०७९

  • 299
    SHARES

  • सरकार र आन्दोलनकारीबीच ५ बुँदे सम्झौता (यस्तो छ सम्झौता)

    काठमाडौं। आन्दोलनरत यातायात मजदुर र सरकारबिच सहमति भएपछि हिजादेखी सुरु भएको आन्दोलन स्थगित भएको छ । आन्दोलनमा उत्रिएको मजदुर संगठनहरु र सरकारबीच ५ बुँदे सम्झौता भएको हो।

    आज बिहान ९ बजेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका भएको वार्ताबाट दुईपक्षबीच ५ बुँदे सम्झौता भएको मन्त्रालयको सचिवालयले जानकारी दिएको छ ।

    आन्दोलनकारी र मन्त्रालयबीच भएको सम्झौताअनुसार आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने सहमति समेत भएको छ ।

    यस्तै, यातायात मजदुर संगठनले राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा समेत सहमति भएको छ ।

    330060973_709193010853144_4307337112499903098_n_73lMUhVmyb.jpg


    मंगलवार, फाल्गुण २ २०७९०१:१६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij