Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मंगलबारदेखि उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा

मंगलबारदेखि उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा

  • सोमवार, फाल्गुण १ २०७९

  • 432
    SHARES

  • मंगलबारदेखि उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा

    काठमाडौं । यातायात मजदुरले मङ्गलवारदेखि काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन् ।

    सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राईले नयाँ बसपार्कको ठेकेदार ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै मजदुरहरू सडकमा उत्रिएको बताए ।

    सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

    विज्ञप्ति

    1.jpg

    2.jpg

     


    सोमवार, फाल्गुण १ २०७९०७:४१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij