Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

  • सोमवार, माघ २३ २०७९

  • 344
    SHARES

  • मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

    काठमाडौं । बलात्कार अभियोग लागेका मनोज पाण्डेलाई सात वर्ष कैद सजाय भएको छ। सौन्दर्य प्रतियोगितामा बालिकामाथि बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय सुनाएको हो।

    न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकेको हो। यसअघि जिल्लाले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकेको थियो।

    एक युवतीले आफू नाबालिग हुँदा ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताका क्रममा पाण्डेले बलात्कार गरेको आरोप लगाएकी थिइन्।


    सोमवार, माघ २३ २०७९०५:३३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij