Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, बीपी राजमार्ग बन्द, स्थानियले बस नै जलाए

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, बीपी राजमार्ग बन्द, स्थानियले बस नै जलाए

  • बिहिवार, माघ १९ २०७९

  • 218
    SHARES

  • काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, बीपी राजमार्ग बन्द, स्थानियले बस नै जलाए

    काठमाडौं।काभ्रेको भकुन्डेमा बसको ठक्करबाट बालिकाको ज्यान गएको छ। बीपी राजमार्गअन्तर्गत भकुन्डेमा बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा बालिकाको ज्यान गएको हो।

    बालिकाको ज्यान गएपछि आक्रोशित स्थानियको भीडले बस नै जलाएको छ।अहिले बीपी राजमार्ग बन्द छ। प्रहरीले आगो नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास थालेको छ।

    बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।


    बिहिवार, माघ १९ २०७९०४:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij