Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

भोली कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुने

भोली कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुने

  • सोमवार, माघ १६ २०७९

  • 429
    SHARES

  • भोली कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा हुने

    काठमाडौं । मंगलबार (भोली) दिउँसो देशका दुईवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको शाखाले जनाएको छ।

    मंगलबार रातको समयमा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।


    सोमवार, माघ १६ २०७९१०:०१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij