Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डोटीको सिमचौर साक्षर वडा घोषणा

डोटीको सिमचौर साक्षर वडा घोषणा

  • आइतवार, माघ १५ २०७९

  • 450
    SHARES

  • डोटीको सिमचौर  साक्षर वडा घोषणा

    काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरलाई साक्षर वडा घोषणा गरिएको छ ।

    गाउँपालिकाको पहिलो वडा आज साक्षर वडा घोषणा भएको हो । वडाभरी बस्ने सबै नागरिक साक्षर भएकोले साक्षर वडा घोषणा गरिएको वडाध्यक्ष खेम घर्तीमगरले जानकारी दिनुभयो ।

    वडाध्यक्ष घर्तीमगरले सबै निकायको पहलले वडालाई साक्षर बनाउन सफल भएको प्रतिक्रिया दिनुभयो ।


    आइतवार, माघ १५ २०७९०७:२७:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij