Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज थप ६ जना कोरोना संक्रमित थपिए

आज थप ६ जना कोरोना संक्रमित थपिए

  • शुक्रवार, माघ १३ २०७९

  • 343
    SHARES

  • आज थप ६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं ।नेपालमा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टाको अवधिमा देशभरबाट १५० नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पीसीआर विधिबाट १५० परीक्षण गर्दा ६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा दुई जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ।


    शुक्रवार, माघ १३ २०७९०५:०९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij