Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा

डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा

  • शुक्रवार, माघ १३ २०७९

  • 369
    SHARES

  • डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीको छापा
    काठमाडौं ।  डिल्लीबजार स्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ । छापा मारेर कन्सल्टेन्सी सञ्चालक सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताउनुभयो ।
     
    पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित ३ जना छन् । कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटर प्याड भेटिएको छ । विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत सो कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
     
    आरोपीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


    शुक्रवार, माघ १३ २०७९०१:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij