Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

  • बुधवार, माघ ११ २०७९

  • 373
    SHARES

  • संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

    काठमाडौं । संघीय संसद् भवनअगाडि हिजो दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।

    कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिनुभयो ।

    शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते हुनुभएको थियो । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो।

    घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उहाँको उपचार गरिएको थियो।


    बुधवार, माघ ११ २०७९०८:०५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij