Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना अपडेट : थप एउटा शव फेला पर्याे, एकजना अझै अज्ञात

विमान दुर्घटना अपडेट : थप एउटा शव फेला पर्याे, एकजना अझै अज्ञात

  • मंगलवार, माघ ३ २०७९

  • 394
    SHARES

  • विमान दुर्घटना अपडेट : थप एउटा शव फेला पर्याे, एकजना अझै अज्ञात

    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ। दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो ।

    यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ। एकजनाको अवस्था अज्ञात छ । आज बिहानैबाट गोताखोरको टोलीले ४ वटा ड्रोनको प्रयोग गरेर खोजी गरिरहेको थियो। अहिले सेतीको पानी घटाएर विमान दुर्घटनामा परी बेपत्ता रहेका एकजनाको खोजी भइरहेको छ।

     


    मंगलवार, माघ ३ २०७९०५:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij