Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

तनहुँमा खुकुरी प्रहार गरी १ जनाको हत्या

तनहुँमा खुकुरी प्रहार गरी १ जनाको हत्या

  • सोमवार, माघ २ २०७९

  • 302
    SHARES

  • तनहुँमा खुकुरी प्रहार गरी १ जनाको हत्या

    काठमाडौं । तनहुँमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ । तनहुँ जिल्लाको भानु नगरपालिका ६ टुहुरे पसलस्थित डुम्रे चन्द्रवती भित्री सडक खण्डमा २४ वर्षीय एक युवकले खुकुरी प्रहार गरी ४९ वर्षीय सन्तबहादुर गुरुङको हत्या गरेका प्रहरीले जनाएको छ।

    प्रहरीले हत्यामा संलग्न व्यास नगरपालिका ८ रिस्तीका २४ वर्षीय आशिष परियारलाई नियन्त्रणमा लिएको छ। परियारले गुरुङको घाँटीमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । परियारलाई हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको खड्काले बताउनुभएको छ ।

     


    सोमवार, माघ २ २०७९०३:२०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij