Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हिजो दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ फेला पर्यो

हिजो दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ फेला पर्यो

  • सोमवार, माघ २ २०७९

  • 246
    SHARES

  • हिजो दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ फेला पर्यो

    काठमाडौं । पोखरामा हिजो दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार खोज तथा उद्दारमा खटिएको टोलीले आज विहान ‘ब्ल्याक बक्स’ भेटाएका हुन् ।

    ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । 

    प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।


    सोमवार, माघ २ २०७९१२:४१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij