Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना अपडेट : ६८ जनाको शव भेटियो

विमान दुर्घटना अपडेट : ६८ जनाको शव भेटियो

  • आइतवार, माघ १ २०७९

  • 333
    SHARES

  • विमान दुर्घटना अपडेट : ६८ जनाको शव भेटियो

    काठमाडौं। पोखरामा आज भएको विमान दुर्घटनामा ६८ जनाको शव फेला परेको छ। बिहान भएको दुर्घटनामा खोजि तथा उद्दारमा संलग्नहरुले ६८ जनाको शव फेला पारेका हुन् ।

    अझैं ४ जना यात्रुको अवस्‍था अज्ञात छ। दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको तथा अज्ञातहरुको खोजी र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    यती एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा चार चालकदलसहित ७२ जना सवार थिए। ६८ जना यात्रुमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए।पोखरा विमानस्थलमा अवतरण गर्न नपाउँदै विमान दुर्घटना भएको हो। 


    आइतवार, माघ १ २०७९०४:३४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij