Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत सुरु

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत सुरु

  • आइतवार, माघ १ २०७९

  • 312
    SHARES

  • पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको सनाखत सुरु

    काठमाडौं। पोखरामा आज यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव सनाखत गर्न सुरु गरिएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको गण्डकी मेडिकल कलेज (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा शवहरुको सनाखत गर्न थालिएको हो। विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

    सेती खोचमा दुर्घटनामा परेर ज्यान गुमाएका मृतकहरुको शब उद्दार गरी अस्पताल पुर्‍याइएको छ । आफन्तको खोजीमा आएकाहरुको अस्पतालमा भीड छ ।

     


    आइतवार, माघ १ २०७९०४:२६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij