Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना अपडेट : ३२ जनाको शव फेला

विमान दुर्घटना अपडेट : ३२ जनाको शव फेला

  • आइतवार, माघ १ २०७९

  • 344
    SHARES

  • विमान दुर्घटना अपडेट : ३२ जनाको शव फेला

    काठमाडौं ।पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव फेला परेको छ ।काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

    उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।


    आइतवार, माघ १ २०७९१२:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij