Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

Breaking,.: पोखरामा ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटनाग्रस्त

Breaking,.: पोखरामा ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटनाग्रस्त

  • आइतवार, माघ १ २०७९

  • 373
    SHARES

  • Breaking,.: पोखरामा ६८ जना यात्रु बोकेको यतीको एटीआर ७२ विमान दुर्घटनाग्रस्त

    काठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दुर्घटना भएको सूचना आएको र अस्पताल र एम्बुलेन्स हाई अलर्टमा राख्न भनेको बताए ।


    जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ ।

    दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

     


    आइतवार, माघ १ २०७९११:३२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij