Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा हिमपात र हुस्सुको सम्भावना

आज यी स्थानमा हिमपात र हुस्सुको सम्भावना

  • बिहिवार, पौष २१ २०७९

  • 268
    SHARES

  • आज यी स्थानमा हिमपात र हुस्सुको सम्भावना

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ

    आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली  रहनेछ । प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

    हिमाली भू-भागमा हल्का हिमपात र तराईका धेरै  भू-भागहरूमा  बाक्लो हुस्सु लाग्दा दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन  महाशाखाले अनुरोध गरेको छ।

     


    बिहिवार, पौष २१ २०७९०७:०२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij