Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नाओमी ओसाकालाई यूएस ओपन टेनिसको उपाधि

नाओमी ओसाकालाई यूएस ओपन टेनिसको उपाधि

  • आइतवार, भाद्र २८ २०७७

  • 1.4K
    SHARES

  • नाओमी ओसाकालाई यूएस ओपन टेनिसको उपाधि

    एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

    आइतबार बिहान भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाएपनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि कब्जा गरिन् ।
    उनले १–६, ६–३ र ६–३ को सेटमा जित निकालेकी हुन् ।

    उनले सन् २०१८ को यूएस ओपन र सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् । उनले फाइनल पुगेका सबै ग्रास्डस्लाम जित्ने कीर्तिमान कायम गरेकी छिन् ।

     


    आइतवार, भाद्र २८ २०७७०८:१६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij