Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

६ वर्षीया बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

६ वर्षीया बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

  • शुक्रवार, पौष १५ २०७९

  • 334
    SHARES

  • ६ वर्षीया बालिका करणी गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ

    काठमाडौं । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका-५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    सोलुदुधकुण्ड नगरपालिका-७ गार्माकी बालिकालाई हिजो करणी गरेको आरोपमा शेर्पालाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिनुभयो । बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, पौष १५ २०७९०७:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij