Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघमा‌ नयाँ नेतृत्व

कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघमा‌ नयाँ नेतृत्व

  • बिहिवार, पौष १४ २०७९

  • 621
    SHARES

  • कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघमा‌ नयाँ नेतृत्व

    काठमाडौं । कान्तिपुर पब्लिकेशन्स कर्मचारी मजदुर संघले नयाँ नेतृत्व चयन गरेको छ।

    संघको अध्यक्षमा हरि बस्नेत उपाध्यक्षमा गंगन साउद, महिला उपाध्यक्षमा मेनुका रायमाझी, सचिवमा राजेन्द्र पाण्डे,सह सचिवमा‌ अश्मिन के सी, कोषाध्यक्षमा प्रकास विष्ट सदस्यहरू रमेश प्रसाद भट्ट, निरज राउत, गणेश आचार्य र रमेश बस्नेत चयन भएका छन्।


    कार्यक्रम तथा भेलामा प्रमुख अतिथि युनिप्रेष नेपालका केन्द्रीय अध्यक्ष सुव्रण जगं सिजापति अतिथि ट्रेड युनियन कांग्रेसका काठमाडौं जिल्ला उपाध्यक्ष दिनेश थापा, कान्तिपुर टेलिभिजन कर्मचारी संघका अध्यक्ष निर्मला बस्नेत, अखिल नेपाल क्रान्तिकारी संगठनका अध्यक्ष श्री राम वाग्ले सचिव शिव काफ्ले भेलामा कान्तिपुर पब्लिकेशन्स लिमिटेडमा‌ कार्यरत साथीहरु को उपस्थिति रहेको थियो।


    बिहिवार, पौष १४ २०७९०८:१६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij