Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विमानस्थलमा १९ किलो सुनसहित एक विदेशी पक्राउ

विमानस्थलमा १९ किलो सुनसहित एक विदेशी पक्राउ

  • शुक्रवार, पौष ८ २०७९

  • 523
    SHARES

  • विमानस्थलमा १९ किलो सुनसहित एक विदेशी पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना पक्राउ परेका छन्। विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने विदेशी नागरिक हुन् । उनि सुडानका नागरिक रहेको स्रोतले जानकारी दिएको छ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा १९ किलो सुन फेला परेको हो।आरोपी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । घटनाका विषयमा थप अनुसन्धान हुदैछ ।


    शुक्रवार, पौष ८ २०७९०५:०९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij