Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

धोबीखोला किनारमा चल्यो महानगरको डोजर

  • बुधवार, पौष ६ २०७९

  • 321
    SHARES

  • धोबीखोला किनारमा चल्यो महानगरको डोजर

    काठमाडौं । काठमाडौंको बानेश्वरस्थित धोबीखोला किनारमा अतिक्रमित संरचनामा काठमाडौं महानगरको डोजर चलेको छ । महानगरपालिकाले डोजर चलाएपछि त्यस क्षेत्रमा व्यापार व्यवसाय गर्नेको भागाभाग भएको छ ।

    महानगरपालिकाको डोजरले अतिक्रमित संरचना भत्काउन थालेपछि टहरामा व्यापार गर्दै आएकाहरुले धमाधम सामान सार्न थालेका हुन् ।

    डोजरले आफूले व्यापार गर्दै आएको र बस्दै आएको ठाउँ भत्काउने भएपछि उनीहरुले सामान सार्न थालेका हुन् ।


    बुधवार, पौष ६ २०७९०१:२०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij