Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई गोल्डेन बुट

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई गोल्डेन बुट

  • सोमवार, पौष ४ २०७९

  • 584
    SHARES

  • फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई गोल्डेन बुट

    काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

    एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।

    मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए । तर, फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ ले हराएर अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको छ ।


    सोमवार, पौष ४ २०७९०५:२६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij