Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सिडिओको किर्ते हस्ताक्षर गरेर ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

सिडिओको किर्ते हस्ताक्षर गरेर ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

  • आइतवार, पौष ३ २०७९

  • 303
    SHARES

  • सिडिओको किर्ते हस्ताक्षर गरेर ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

    काठमाडौं । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

    महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ ।

    उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

     


    आइतवार, पौष ३ २०७९०१:३८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij