Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

  • बिहिवार, मंसिर २९ २०७९

  • 359
    SHARES

  • काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ ।

    एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।

    महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।

     

    ktm_maha1671065128_pr6Wpq57gV.jfif

     

     


    बिहिवार, मंसिर २९ २०७९०८:३४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij