Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

  • सोमवार, मंसिर २६ २०७९

  • 360
    SHARES

  • जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौं । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

    यस्तै दुई जना गम्भीर भएको प्रहरीले जनाएको छ । आज साढे ४ बजे, छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्ब ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।

    चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो ।


    सोमवार, मंसिर २६ २०७९०६:१३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij