Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कक्षा ११ को रजिष्ट्रेसन आवेदन खुला

कक्षा ११ को रजिष्ट्रेसन आवेदन खुला

  • सोमवार, मंसिर २६ २०७९

  • 364
    SHARES

  • कक्षा ११ को रजिष्ट्रेसन आवेदन खुला

    काठमाडौं। कक्षा ११ को रजिष्ट्रेसन आवेदन फाराम खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको हो ।

    कार्यालयका अनुसार शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका विद्यार्थीहरुले पुस १५ गते नियमित शुल्क बुझाएर फाराम भर्न सक्नछन् भने पुस मसान्तसम्म दोब्बर दस्तुर सहित फाराम बुझाउन सक्नेछन् ।

    जसअनुसार रजिष्ट्रेसन आवेदन सहित प्रति विद्यार्थी ४ सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ ।

    सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र बिलम्ब शुल्क सहित ८ सय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने कार्यालयले सूचना जारी गरेको छ ।

     


    सोमवार, मंसिर २६ २०७९०३:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij